द्वन्दकालमा सुरक्षा र रोजगारीको खोजीमा दाङबाट काठमाण्डौं आएकी सृजना पुनले सुरुमा दोहोरी घरमा काम गरिन्। २० वर्षको उमेरमा उक्त पेसामा लागेकी उनले त्यसको केही वर्षमा अन्य साथीहरूसँग मिलेर महिलाका लागि महिला मञ्च नामक एक संस्था खोलिन् जसले यस क्षेत्रका महिलाको हक अधिकारको लागि काम गर्दछ। नेपाल संवाददाता प्रतीक्षा दुलालले पुनसँग मनोरञ्जन भनिने यस क्षेत्रमा कार्यरत महिलाहरूको अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।
पुरा रिपोर्ट सुन्नुहोस्
नेपाल संवाददाता प्रतीक्षा दुलालले सृजना पुनसँग मनोरञ्जन भनिने यस क्षेत्रमा कार्यरत महिलाहरूको अवस्थाबारे गरेको कुराकानी सुन्नुहोस्।
18:57
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।