कुराकानीमा समेटिएका विषयहरू :
- ५ वर्ष वा निकै कम समयमा मोर्गेज सकाउने योजनाहरूले कसरी काम गर्छन् ?
- न्यून वा शून्य रकम डाउन पेमेन्ट गरेर घर किन्न सम्भव छ ?
- यस्ता योजनाहरूलाई लिएर के कस्ता कुरामा ध्यान दिने ?
विश्वास भट्टराईसँगको पुरा कुराकानी सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।