आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको मासिक कुराकानीमा यसपटक समेटिएका विषयहरू:
- ब्याजदर वृद्धिले नयाँ घर किन्न खोजिरहेकाहरू र भाडामा बस्नेहरूलाई पार्ने प्रभाव
- मोर्गेज तिरिरहेका घरधनीले यो समयमा के गर्न सक्छन्?
- यस्तो समयमा घरको ऋणलाई फिक्स्ड कि भेरिएबल रेटमा राख्दा ठिक हुन्छ ?
- दैनिकीमा महँगीको प्रभाव
भट्टराईसँग गरिएको कुराकानीको सुन्नुहोस्:आर्थिक संवाद: अस्ट्रेलियामा ब्याजदर बृद्धि र यसले तपाईँलाई पार्ने प्रभावहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री
भाडामा बस्नेदेखि घरधनीसम्म: ब्याजदर वृद्धिले तपाईँलाई कस्तो असर पर्ला?