अटिजम भएका बालबालिकाका लागि नयाँ सरकारी पहल: के भन्छन् नेपाली समुदायका अभिभावकहरू?

Psychology exercise for children, kid drawing family together with young educational therapist

Government plans better support for children with autism. Source: Moment RF / EF Volart/Getty Images

अस्ट्रेलिया सरकारले अटिजम भएका बालबालिकाका लागि दुई वटा नयाँ इन्टरभेन्सन कार्यक्रम सहित थप आर्थिक सहयोगको घोषणा गरेको छ। सरकारको यो पहलले अटिजम भएका बालबालिका र तिनका अभिभावकलाई कसरी मद्दत पुराउला - के भन्छन् त अस्ट्रेलियाका नेपाली भाषी अभिभावकहरू?


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share