अटिज्मः एक नेपाली आमाको अनुभव "आफ्ना बच्चामा लक्षण छन् भने 'नेग्लेक्ट' नगर्नुहोस्"

Children in Victoria are to be screened for autism at a younger age

Children in Victoria are to be screened for autism at a younger age Source: AAP

आफ्नो चार बर्षको छोरामा 'अटिज्म स्पेक्ट्रम डिसअर्डर' रहेको पत्ता लागे पछि, सिड्नी निवासी मिरा यादवले आफ्नो छोरामा इन्टरभेन्सन कार्यक्रमहरू सुरु भए पछि देखिएको सुधार र नेपाली समुदायमा यो अवस्थालाई हेरिने दृष्टिकोणबारे एसबीएस नेपालीसँग कुरा गरेकी छिन।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share