ग्रीन क्लिन (अस्ट) पीटीवाई लिमिटेड र उसको एक जना पूर्व म्यानेजरले नेपालबाट आएका र विद्यार्थी भिसामा रहेका दुईजनालाई कम तलब दिएको र झुटा विवरण राखेको आरोप अम्बड्स्मनको थियो।
अब उक्त कम्पनीले १०५,८४० डलर र ती पूर्व म्यानेजरले दण्ड स्वरूप १८,३४६ डलर जरिमाना तिर्नुपर्ने आदेश अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।
रिपोर्ट सुन्नुहोस्
नेपाली विद्यार्थीको तलब ठगी गर्ने क्लिनिङ कम्पनीले १०५,८४० डलर जरिमाना तिर्नुपर्ने
04:23