बढी खानपिन र कम व्यायामले शारीरिक तन्दुरुस्तीमा असर गर्दै जाँदा मधुमेह वा डाएबेटिजको खतरा बढ्दै गएको पनि बताइएको छ। यसै सिलसिलामा हामीले मेलबर्न स्थित जीपी डा. चन्द्रदीपक पोखरेलसँग गरेको चर्चा सुन्नुहोस्।
डा पोखरेलसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
यस शृङ्खलामा समावेश गरिएका विषयहरु:
- डाएबेटिजका प्रकार
- रोकथाम तथा नियन्त्रणका उपायहरू
- अस्ट्रेलियामा रहेका नेपालीहरूले ध्यान दिनुपर्ने कुराहरू
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।