यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:
- नागरिक र पीआर भएका मानिसहरुले संयुक्त रुपमा घर धनी भए होम बिल्डर अनुदान के हुन्छ?
- आर्थिक मन्दीको कारण आधिकारिक ब्याज दरमा कटौती
- घर निर्माण उद्योगलाई प्रदान गरिने सहायताले के घरको मूल्य बढ्ला त?
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।