अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nepal Festival Sydney 2022 Parade.jpeg

Nepal Festival Sydney 2022 parade. Source: SBS / Sunita Pokharel

नेपाल फेस्टिभल, भानु जयन्ती र नेपाली समुदायका सदस्यहरूका लागि आफ्नो प्रतिभा देखाउने विभिन्न कार्यक्रमहरू अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा हुन गइरहेका छन् - तपाईँ बस्ने स्थानतिर पनि कुनै सामुदायिक कार्यक्रम पो हुँदै छन् कि, जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share