क्याम्पबेलले हामीसँगको उक्त कुराकानीका क्रममा आफू चार वर्षमा ३० वटासम्म देश पुगेर फ्रेड हलोज फाउन्डेसनलाई मद्दत गर्ने बताएका छन्।
ज्यान्ले काठमाण्डूस्थित तिलगंगा आँखा प्रतिष्ठानको अवलोकन गर्दै डाक्टर सन्दुक रुइतसँग पनि भेटघाट गरेका थिए।
Alexander 'Zan' Campbell (top centre) during his visit to the Tilganga Institute of Opthalmology. Credit: SBS Nepali/Prayas Dulal
यता सिड्नीस्थित फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल भन्छिन् कि सन् १९८० को दशकदेखि सुरु भएको डा रुइत र प्रोफेसर फ्रेड हलोज बिचको मित्रता र सहकार्यले आज पनि अस्ट्रेलिया र नेपालको सम्बन्धलाई अगाडी बढाइरहेको छ।
कुराकानी सुन्नुहोस्
'म १० वर्ष अगाडी नेपाल आएको थिएँ': दृष्टिविहीनता अन्त्य गर्न विश्व पैदल यात्रामा लागेका यी अस्ट्रेलियन पुरुष
13:02