यस कुराकानीमा चर्चा गरिएका विषयहरू:
- विदेशी नागरिकता भएका गैर आवासीय नेपालीहरूले ध्यान दिनु पर्ने कुराहरू
- विदेशी नागरिकता त्यागेर नेपाल फिर्ता आउने नेपालीहरूले पहिला जारी भएको नागरिकता प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्?
- साम्पत्तिक अधिकारको विषयमा के हुन्छ?
- गैर आवासीय नेपालीहरूले नेपालमा नयाँ सम्पत्ति किन्न के गर्नुपर्छ?
- विदेशी ग्रीन कार्ड या पीआर लिएका मानिसहरूले नेपालमा गर्न पाउने र नपाउने कुराहरू
- दुई वटा देशका पासपोर्ट भएका मानिसहरूलाई कस्तो कानुनी कारवाही हुन्छ?
- कानुनी रूपमा नेपाली नागरिकता पुनः प्राप्ति नगरेका मामिलाहरू कति छन्?
- एनआरएन कार्डले दिने कानुनी अधिकार तथा अपवादहरू के-के हुन्?
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानुनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
यो पनि पढ्नुहोस्:
रवि लामिछानेको उपप्रधान एवं मन्त्री र सांसद पद रहेन
सम्बन्धित सामाग्री:
गैर आवासीय नेपालीहरू पनि समेटेको नागरिक विधेयक अलपत्र: के होला निकास?
SBS Nepali
25/09/202209:33
यो पनि सुन्नुहोस्:
शेर्पा: हिमाली भेगमा बस्ने र काम गर्ने साहसी नेपालीहरू माथि नेपालीहरूले नै लेखेको किताब
SBS Nepali
26/01/202316:46