आफ्नो पार्टनरबाट नेपाली संस्कृति बारे सिक्दै यी 'क्रस कल्चरल' जोडीहरू

Learning from each other: Cross-cultural couples share their experience of learning each other's cultures

Learning from each other: Cross-cultural couples share their experience of learning each other's cultures Source: SBS / SBS Nepali

नेपाली पृष्ठभूमिका पार्टनरका साथ नेपालीहरूको ठुलो जमघट हुने नेपाल फेस्टिभलमा भेटिएका केही गैर नेपालीहरूले नेपाली खानादेखि संस्कृति, भेषभुषा र चाडपर्वहरू बारे सिकिरहेको बताएका छन्। जेनिशा र स्टुअर्ट त्यस्तै एलिटा र टमसँगको जोडीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


सुन्नुहोस्
nepali_091224_CrossCulturalCoupleNF.mp3 image

नेपाली र गैर नेपाली पृष्ठभूमिका जोडीहरूसँग गरिएको कुराकानी

06:00

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share