'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'

Nepali community members in Melbourne share their first Sel Roti making experience.

Nepali community members in Melbourne share their first Sel Roti making experience. Credit: SBS Nepali, Getty Images/Whitworth Images/Moment RF

तिहार भन्ने बित्तिकै सेल रोटीको कुरा त आइहाल्छ। मेलबर्नका केही नेपाली भाषीहरूले अस्ट्रेलियामा पहिलो पटक सेल रोटी पकाउँदाको अनुभवबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
कुराकानी सुन्नुहोस्
nepali_251024_selroti making experience image

'अस्ट्रेलियामा पहिलो पटक सेल पकाउँदा मालपुवा जस्तै भएको थियो!'

04:38

Share