'हिजो आजका कुरा कहिल्यै पुरानो हुँदैन'

Nitesh Raj Pant (Right) and Sakar Pant.jpeg

Nitesh Raj Pant (Right) and Sakar Pant. Source: SBS / Sunita Pokharel

९० को दशकको अन्त्यतिरबाट टेलिभिजनमा प्रसारण हुन सुरु भएको हिजोआजका कुरा रातीको ८ बजे अधिकांश नेपालीहरूको घरमा हेरिने टेलिचलचित्र हुने गर्दथ्यो। सोही कार्यक्रमका टोलीद्वारा निर्मित चलचित्र हिजो आजका कुरा अस्ट्रेलियाका विभिन्न सहरहरूमा देखाइएको छ। चलचित्रलाई अस्ट्रेलियाको बजारमा ल्याएको फ्युजन मिडिया प्रोडक्सनका नितेशराज पन्त र चलचित्रका निर्देशक साकार पन्तले केही वर्ष अगाडी नै प्रदर्शनमा आउनु पर्ने चलचित्र कोभिड महामारीका कारण ढिलो बजारमा आएको भए पनि यसको विषय बस्तु पुरानो नहुने बताएका छन्।


LISTEN TO
nepali_01012023_hijoajakakura image

नितेशराज पन्त र साकार पन्तसँग गरिएको कुराकानी सुन्नुहोस्।

15:44
LISTEN TO
nepali_01122022_MovieNiteshRajPanta image

चलचित्रबारे केहि समय अगाडी नितेशराज पन्तसँग गरिएको कुराकानी सुन्नुहोस्

08:11

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share