एटीओसँग ट्याक्स टक: घर किनबेच गर्दा जीएसटी कसरी तिर्ने?
This information is brought to you by the Australian Taxation Office. Source: Supplied
नवेम्बर २०१८ को यस ट्याक्स टकमा हामि घर किनबेच गर्दा जीएसटी कसरी तिर्नुपर्छ भन्ने नियममा हालसालै भएको परिवर्तनबारे अस्ट्रेलियाली कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग कुराकानी गर्दैछौँ।
Share