कोरोना महामारी फैलँदै जाँदा मेलबर्नका केही वृद्ध स्याहार गृहहरूमा देखा परेको सङ्क्रमण र त्यसका कारण सयौँ मानिसहरूले ज्यान गुमाउनु परेपछि यो अस्ट्रेलिया भर नै चर्चा को विषय बन्न पुगेको छ।
यसैको सेरोफेरोमा, पश्चिमी मेलबर्नमा विगत आधा दशक देखि पर्सनल सपोर्ट वर्केका रूपमा काम गर्दै आउनु भएकी वर्षा केसी राजभण्डारीसँग उहाँले आफ्नो काम गराइका क्रममा देख्नु भोग्नु भएको बारेमा गरिएको कुराकानीको अंश।
के वस्तुस्थिति बाहिर आएको जत्ति नै नाजुक छ त र पछिल्ला सरकारी कडाइ पछि क्याजुअल कामदारहरूको स्थिति कस्तो छ भनेर पनि हामीले उहाँसँग प्रश्न गरेका थियौँ।
राजभण्डारीसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।
तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो जानुहोस्।
मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio’ खोज्नुहोस्।
पोडकाष्ट
तपाईंले एसबीएस नेपालीलाई , र मा पनि सुन्न सक्नुहुनेछ।
एसबीएस रेडियो एप
एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न डाउनलोड गर्नुहोस्।