विद्यार्थी कल्याणको लागि एनआरएन पैदलयात्रा
Gyanendra Regmi Source: Gyanendra Regmi
अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको सहयोगको लागि भन्दै एनआरएन अस्ट्रेलिया द्वारा आयोजना गरिएको पाँच मध्येको पहिलो पैदलयात्रा कार्यक्रम सिड्नीमा सम्पन्न भएको छ। उक्त पैदलयात्राको उद्देश्य र रकम संकलनको पारदर्शिता सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी।
Share