यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः
- आर्थिक हिसाबले बितेको वर्ष कस्तो रह्यो?
- विशेष गरी घर जग्गा क्षेत्र समग्रमा कस्तो देखियो?
- लगानीकर्ताहरूले अब कुन स्थान वा क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाउलान्?
- नयाँ आर्थिक वर्षका सरकारी योजना के हुन् र यसले कसरी फाइदा पुर्याउन सक्छ?
- नेगेटिभ गियरिङ्ग भनेको के हो र यसले लगानीकर्तालाई कसरी फाइदा दिन्छ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री
आर्थिक कुराकानी: महँगी र बढ्दो ब्याजदरका बीच राहत कसरी खोज्ने त?