कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्याउन तत्पर महिलाहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्याउन तत्पर महिलाहरू
![Nepali Students Australia Awards Scholarship Alumni](https://images.sbs.com.au/dims4/default/871b629/2147483647/strip/true/crop/469x264+0+0/resize/1280x720!/quality/90/?url=http%3A%2F%2Fsbs-au-brightspot.s3.amazonaws.com%2Fdrupal%2Fyourlanguage%2Fpublic%2Fausaidnepalalumni.png&imwidth=1280)
Madhu Neupane (L), Presca Udas (M) and Suma Karki(R) share their experiences of studying in Australia under a government scholarship program. Source: Supplied
अस्ट्रेलिया सरकारको वैदेशिक मामिला र व्यापार विभागले हरेक वर्ष योग्य व्यक्तिहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ। सोही छात्रवृत्तिमा पढेर अहिले नेपाल फर्किएर विभिन्न क्षेत्रमा काम गरिरहेका चार जना महिलाहरू - हेमा भट्ट, प्रेसका उदास, मधु न्यौपाने र सुमा कार्कीसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानी।
Share