एसबीएस नेपालीसँग कुरा गर्दै कमल पोख्रेलले आफू सहित अन्य पाँच जनाको जीवन रक्षाका लागी नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घलाई छिटो भन्दा छिटो त्यहाँबाट निकाल्न आग्रह गरेका थिए।
हाल उनीहरू पोल्यान्ड, जर्मनी, फ्रान्स हुँदै अन्य पश्चिमी युरोपेली राष्ट्रहरू तर्फ जाँदै छन्।