वर्तमान अवस्थामा नेपालमा क्रिकेटबाट अपेक्षा अनुसार आय आर्जन हुन नसकेको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।
"नेपालमा मैले आशा गरेको भनेको एउटा क्रिकेट रङ्गशाला चाहियो। मैदान हामीले बनायौँ, क्यानले जसरी भए पनि जेनतेन - क्रिकेट ग्राउन्ड छ, टीयु छ, हामीसँग मूलपानी छ। तर हामीसँग टिकट बेचेर आय आर्जन गर्न, सुविधा सम्पन्न व्यवस्था गरेर क्रिकेटबाट फन्डरेजिङ अझै पनि सोचे अनुसार हुन सकेको छैन," उनले बताए।
"त्यसका लागि स्टेडियम चाहिँ सरकारले बनाइदियो भने नेपालमा आएर जोसुकै देश पनि खेल्न इच्छुक हुन्छ जस्तो लाग्छ।"
चन्दसँगको कुराकानी सुन्नुहोस्:
'नेपालमा एउटा क्रिकेट स्टेडियम चाहियो': नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द
14:15
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।