छोराछोरीलाई खोप दिन छुटाउनु भयो?
Source: AAP
संघीय सरकारको "नो ज्याब नो पे" नीतिका अन्तर्गत यदि तपाईंले आफ्नो छोराछोरीलाई खोप दिन छुटाउनु भएको छ र यस बापत आफुले पाउने बाल स्याहार भुक्तानी गुमाउन चाहनुहुन्न भने तपाईंले के गर्न सक्नुहुन्छ त? सिड्नी जीपी डाक्टर कुन्दन गिरी यसो भन्नुहुन्छ।
Share