शताब्दि पुरुष पनि भनेर चिनिने सत्यमोहन जोशी लामो उमेर भएकाले मात्र नभई क्रयाशिल जीवनशैली र राम्रो स्मरण शक्तिका लागि पनि उत्तिकै प्रख्यात छन्।
उनै संस्कृतिवदि जोशीसंग हामीले उनको स्वस्थ्य जीवन शैलीको राजबारे कुराकानी गरेका छौं। शुरुमा हामीले उनलाई सय वर्ष बाँच्नुको राज के हो भनी सोधेका थियौं?