गत सात दिन नेपालमा: नेपाली क्रिकेट टोली विश्वकपको लागि चयन, नयाँ गठबन्धनको बचाव
Source: Twitter / Cricket Association of Nepal
नेपालको हन्क्रिडर-१९ क्रिकेट टोली अर्को बर्षको विश्वकपमा सहभागि हुने बएको छ। उता नेपालि कांग्रेसका नेता गगन थापाले नयाँ सरकारि गठबन्धनको बचाव गरेकासँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।
Share