गत सात दिन नेपालमा: रवि लामिछानेको राहदानी विवरणको माग, नेपाल साफ यू-२० को उपविजेता

Nepal Everest The Bodies

FILE PHOTO - International trekkers pass through a glacier at the Mount Everest base camp, Nepal. Source: AAP / PRAKASH MATHEMA/AFP

जिल्ला सरकारी वकिलको कार्यालय काठमान्डुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको राहदानी सम्बन्धी विवरण झिकाएको छ। खेलकुदमा, नेपाल साफ यू-२० महिला च्याम्पियनसिप २०२३ को उपविजेता भएको छ। यससँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।



Share