महत्वपूर्ण लेबर नेत्री तथा छायाँ मन्त्री क्रिस्टिना कनिलीले पश्चिम सिड्नी स्थित फ़ाउलर नामक प्रतिनिधि सभा सीटमा पुर्व -छनौटका लागी आफ्नो उम्मेद्वारी दिने पुष्टि गरेकी छन्।
तर हाल संसदको माथिल्लो सदन वा सेनेट कि सदस्य रहेकी कनिली तल्लो सदनमा आउने कुराको लेबर भित्रकै कतिपयले आलोचना गरेका छन्।
उनको उम्मेदवारीले एक युवा भियतनामी पृष्ठभुमि कि अधिवक्ता टू लीको उम्मेदवारीलाई पाखा लगाउने भएको छ। त्यसो भए सांस्कृतिक विविधता सम्बन्धि लेबर पार्टी नीति कमजोर बनाउने आरोप रहेको छ।
थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा क्लिक गरेर सुन्नुहोस्।