'सन् २००१ मा २० जना भेला भएर मनाएको, अहिले ठुलो समुदाय छ': अस्ट्रेलियामा मेरो पहिलो ल्होसार

(L-R) Bom Gurung, Laxmi Gurung, Soni Gurung and Deepak Thapa

(L-R) Bom Gurung, Laxmi Gurung, Soni Gurung and Deepak Thapa were among the community members who spoke to SBS Nepali about their first Lhosar experience in Australia. Credit: SBS Nepali

अस्ट्ररेलियामा तपाईँको पहिलो ल्होसार कहिले थियो? सिड्नी र मेलबर्नका केही बासिन्दाहरूले यसपालिको तमु ल्होसार मनाउँदै गर्दा अस्ट्रेलियामा आफ्नो पहिलो ल्होसार अनुभवको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share