यो महिना समावेश भएका बिषयहरु:
- कोरोना महामारीका बेला दिइँदै आइएको जबकीपर सहयोग बन्द पछि के यसको प्रभाव घरजग्गामा पर्ला ?
- कमनवेल्थ ब्याङ्कले जस्तै अरू ब्याङ्ककहरूले पनि के आ-आफ्नो ब्याजदर परिवर्तन गर्लान् त ?
- घर जग्गाको भाउ बढ्दा अर्पाटमेन्टहरुको अवस्था चाहिँ कस्तो छ ?
- पुरानो घर, जग्गा वा अपार्टमेन्ट मध्ये कुन खरिद गर्न सही छ त ?
बिश्वास भट्टराईसँगको कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali