उता, सङ्घीय र राज्य सरकारहरूले चाहिँ विभिन्न भाषामा कोरोनाभाइरस सम्बन्धी जानकारीहरू उपलब्ध गराइएको बताएका छन्।
के छ त अवस्था? मानिसहरूले अङ्ग्रेजी बाहेक अन्य भाषामा उपलब्ध रहेका जानकारीहरूलाई कतिको ध्यान दिइरहेका छन् त?
अस्ट्रेलियाली शरणार्थी सङ्गठन नामक विभिन्न शरणार्थी समूहहरूको संलग्नता रहेको संस्थाका महासचिव परशुराम शर्मा लुइँटेलसँग यसबारे गरिएको कुराकानी।
शर्मा लुइँटेलसँग गरिएको कुराकानी यो पेजको माथिल्लो भागमा रहेको मिडिया प्लेयरमा थिचेर सुन्न मिल्छ