नेपाली विद्यार्थीहरू अस्ट्रेलियाको 'कल्चर'मा कसरी घुलमिल हुन सक्छन्?

BTGN 5.jpg

Bridge the Gap Nepal (BTGN) is a non-profit organisation providing support services for international students. Credit: (R) Supplied, (L) Facebook/Bridge The Gap Nepal

'ब्रिज द ग्याप नेपाल' नामक एक गैर नाफा मूलक संस्थाले शनिवार जुलाई १ मा अन्तराष्ट्रिय विद्यार्थीहरूलाई केन्द्रित गरेर विभिन्न तालिमहरू दिने एक कार्यक्रम आयोजना गर्दै छ। सिड्नीको बर्वुड स्थित सिड्नी मेट्रोपोलिटन इन्टरनेसनल कलेजमा हुन गइरहेको उक्त "विश्वास" नामक कार्यक्रममा अस्ट्रेलियाको शिक्षा, नियम कानून र पीआर लगायत विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुने संस्थाकी प्रमुख सुजिता डङ्गोलले एसबीएस नेपालीलाई बताएकी छिन्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share