मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका केही मुख्य विषयहरू:
- घर किन्दा बिमा किन ध्यान दिनपर्छ?
- ठाऊँ अनुसार बिमाको प्रिमियम कसरी निर्धारण हुन्छ?
- अस्ट्रेलियाको अर्थतन्र उँभो लागेकै हो त?
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा घर किन्ने व्यक्तिले बिमाको बारेमा चाहिँ के-कस्ता कुरामा ध्यान दिनु पर्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।