यस मासिक शृङ्खलामा चर्चा गरिएका विषयहरु:
- रिजर्भ बैङ्कको ब्याज दर फेरी वृद्धि भएमा त्यसले कस्तो प्रभाव पार्न सक्छ?
- फेब्रुअरी महिना सुरु भएसँगै घरजग्गाको भाउमा कस्तो घटबढ देखिएको छ?
- नेपालीहरूले सिड्नी र मेलबर्नका कुन सबअर्बहरूमा घर खोज्दा उचित हुन्छ?
- सिड्नीका भित्री सबअर्बहरूमा घरको भाउ कस्तो छ?
- महँगीका कारण घर निर्माणमा ढिलाइ भइरहेको अवस्थामा, पुरानो घर किन्नु उचित विकल्प हो?
- साना बालबालिका भएका परिवारहरूले कस्तो किसिमको घर किन्दा उचित हुन्छ?
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।