कुराकानीका मुख्य विषयहरू:
- आवास सङ्कट पछिल्लो समयमा अस्ट्रेलियाको प्रमुख समस्या बन्दा, के सङ्घीय बजेटले यसलाई पर्याप्त सम्बोधन गर्यो?
- सिड्नीमा घर किन्न सक्ने सम्भावना किन कम हुँदै गएको छ?
- यस वर्षको पहिलो चार महिनालाई हेर्दा वेस्टर्न अस्ट्रेलियाको घर जग्गा बजार साथै रिजनल क्षेत्रमा 'रेन्टल' बजार के कारणले उकालो लाग्यो?
- तलब वृद्धि र विद्युत् महसुलमा राहत दिने निर्णय अर्थतन्त्रका लागि सकारात्मक कि नकारात्मक?
- क्यान्बरालाई बसोबासका लागि किन रुचाइन्छ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू , , मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।