'लामो यात्रा गर्दा थकानको कारण पनि एक्सिडेन्ट हुन सक्छ'
Driving Instructor Rajan Khadka talked to SBS Nepali about road safety during the holiday season. Credit: Supplied/Rajan Khadka (L), Getty Images/James D. Morgan (R)
क्रिसमसको बिदा सुरु हुँदै गर्दा, मानिसहरू लामो दुरीका स्थानहरूमा घुम्नका लागि निस्कने भएकाले यो समयमा थप सुरक्षित रहनु पर्ने बताइन्छ। एसबीएस नेपालीसँग कुरा गर्दै भिक्टोरियाबाट सवारी चालक सम्बन्धी प्रशिक्षण दिँदै आएका राजन खड्काले, सडकमा निस्कदै गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने बारे बताएका छन्।
Share