महँगीको समयमा घर किन्ने योजना कत्तिको प्रभावित होला ?

First-home buyers

How the First Home Super Saver Scheme works Source: Pixabay

महँगीका कारण मानिसहरूको दैनिकीमा प्रत्यक्ष असर पुगी रहेका बेला यो समयमा घर किन्ने निर्णयबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।


कुराकानीमा समावेश विषयहरू:
  • अहिले दैनिक उपभोग्य सामाग्रीहरूमा देखिएको मुल्य वृद्धिको गति कहिले रोकिएला ?
  • आगामी सरकारी बजेटमा सर्वसाधारणले कस्तो किसिमको राहतको आसा राख्न सक्लान्?
  • दैनिकीमा देखिएको यो महँगीले घर किन्ने सोच बनाएकालाई केही समय पर्ख र हेरको अवस्थामा पुर्‍याएको हो?
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू
, मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share