अष्ट्रेलियाको नेपाली समुदाय भित्र घरेलु हिंसाको चर्चा।
Source: Getty Images
अस्ट्रेलियाको नेपाली समुदायका केहि सदस्यहरुले घरेलु र पारिवारिक हिंसाको सामना गर्नु परिरहेको र यस प्रकारका हिंसा बिरुद्ध थप जानकारी प्रदान गर्न सिड्नीमा एक कार्यक्रम आयोजना हुनलागेको बताउँनुहुन्छ जानकी पौडेल। उक्त कार्यक्रम कि संयोजक रहनुभएकी पौडेलले यसबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share