दाहाल मोदी भेट - के रह्यो उपलब्धि?

Nepal Prime Minister Pushpa Kamal Dahal with Indian Prime Minister Narendra Modi.

Nepal Prime Minister Pushpa Kamal Dahal with Indian Prime Minister Narendra Modi. Source: MEA India

नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र उहाँका भारतीय समकक्ष बीच नया दिल्लीमा भएको पछिल्लो बार्ताको उपलब्धि के होला त? के यसबाट नेपालको संबिधान संसोधनको लागि बाटो खुलेको छ त? डेनमार्कका लागि नेपालका पुर्व राजदूत र हाल त्रिभुवन विश्वविध्यालयमा राजनीति शास्त्रका प्राध्यापक रहनुभएका विजय कान्त कर्ण यसो भन्नुहुन्छ।



Share