यस विषयबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
जोखिममा रहेका बालबालिकाहरूलाई आफ्नै झैँ गरि स्याहारगर्ने आमाहरुको अनुभव
More children are expected to need foster care during the coronavirus crisis. Source: iStockphoto
अस्ट्रेलिया भर मदर्स डे अर्थात आमाहरू प्रति समर्पित दिवसको रुपमा मनाइदा आफैंले जन्म नदिए पनि समस्यामा रहेका बालबालिकाहरूका लागी माया र स्याहार प्रदान गर्ने त्यस्ता आमाहरूका बारेमा यो रिपोर्ट।
Share