अस्ट्रेलियाको अध्यागमन प्रणालीमा ३५ वर्ष पछि सुधारको घोषणा; अन्तराष्ट्रिय विद्यार्थीहरू प्रभावित बन्ने

India : Illustration

The government has introduced a raft of changes to the international student visa as part of a major migration overhaul announced on11 Dec. Credit: Frédéric Soltan/Corbis via Getty Images

संघिय सरकारले आप्रवासन प्राणालीमा सुधार गर्ने घोषणासँगै अर्को वर्षको सुरुदेखि अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि अङ्ग्रेजी भाषा आवश्यकताहरू बढ्ने भएको छ। पछिल्लो परिवर्तन पश्चात अस्थायी ग्राजुयट र विद्यार्थी भिसा आवेदकहरूले अङ्ग्रेजी भाषा परीक्षामा हालको न्युनतम स्कोरिङ भन्दा बढी नम्बर ल्याउनु पर्ने भएको हो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share