एटीओसँग ट्याक्स टक: सुपरएन्नुएसन

ATO Tax Talk

Source: ATO/SBS

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग हामी सुपरएन्नुएसनको बारेमा कुरा गर्दैछौँ।


आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ:

  • सुपरएन्नुएसन भनेको के हो?
  • के मेरो सुपर जम्मा हुने खाता म आफैँ रोज्न सक्छु?
  • मेरो रोजगारदाताले सुपर बापतको सही रकम भुक्तान गरिरहेको छ भनेर मैले कसरी कसरी सुनिश्चित गर्न सक्छु?
  • के मैले सुपर अवकाश भन्दा अगावै पनि झिक्न सक्छु?

Share