अहिले नयाँ घरको लागि ऋण दिन अस्ट्रेलियाली बैंकहरुले कतिको कडाइ गरेका छन्?

Close-up of colorful plastic Australian dollar notes

澳洲銀行來季表現預期會有作爲 Source: getty images

ग्राहकहरुलाई ऋण उपलब्ध गराउन बैंकहरुले हाल पालना गर्नुपर्ने नियममा केहि लचकता अपनाउने मोरिसन सरकारको योजना रहेता पनि अहिले चाहिं नयाँ घर किन्नको लागि ऋण लिन कतिको सजिलो छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको यसबारे विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • रिजर्भ बैङ्कको ब्याज दर घट्न सक्ने
  • नयाँ घर बनाउनका लागि ऋण लिन कत्तिको सजिलो
  • घर भासिने समस्याका बारेमा थाहा पाउनु पर्ने कुराहरू
  • बैङ्कबाट ऋण लिँदा क्रेडिट कार्डको विवरण देखाउने पर्ने आवश्यकता

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Share