यस कुराकानीमा समावेश गरिएका विषयहरू:
- कस्तो व्यवहारलाई कार्यस्थलीय भेदभाव भन्न सकिन्छ?
- नेपालबाट अस्ट्रेलिया आउने तयारी गरिरहेका व्यक्तिहरूले यसको बारेमा के-के थाहा पाउन जरुरी छ ?
- अस्ट्रेलियाको कार्यस्थलका कर्मचारी अधिकार बाहेक जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?
- कार्यस्थलीय भेदभावको सिकार बन्न पुगेमा कहाँबाट मद्दत लिन सकिन्छ ?
- के यसले मेरो भिसामा समस्या पुराउँछ ?
पराजुली र श्रेष्ठसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यस बारे थप जानकारीका लागि लाई मा हेर्न सक्नुहुन्छ, या Fair Work Infoline लाई 13 13 94 मा सम्पर्क गर्न सक्नु हुन्छ।
दोभाषे सेवाका लागि Translating and Interpreting Service (TIS) लाई १३ १४ ५० मा सम्पर्क गर्न सक्नु हुन्छ।
त्यस्तै, यी वेबसाइटहरूमा पनि जानकारी मूलक विषयवस्तुहरू रहेका छन्:
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकार वा स्थानिय कानूनी परामर्ष केन्द्रलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री:
ओमिक्रनको आगमनबाट तपाईँलाई कस्तो प्रभाव पर्ला त?