एक अस्ट्रेलियन डाक्टरको नेपाली नारीहरूको स्वास्थ्य प्रति समर्पित जीवन

करिब एक दशकदेखि अस्ट्रेलियन डाक्टर रे हड्सन नेपालका पाठेघर खस्ने महिलाहरूको उपचारमा संलग्न छन्। एक तथ्याङ्क अनुसार नेपालको करिब १० प्रतिशत महिलाहरूलाई यसले असर गर्दछ।

Dr Ray Hodgson with a patient

Dr Ray Hodgson with a patient in Nepal. Source: Supplied

Published 6 March 2019 4:49pm
Updated 13 March 2019 6:01pm
By Rajish Aryal


Share this with family and friends