पश्चिमी सिड्नीको छठ पर्वका केही झलकहरू

पश्चिमी सिड्नीको लिभरपुल स्थित एङ्गल पार्कमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ मनाइएको छ।

MicrosoftTeams-image (11).png

Chhath is a four-day-long festival starting formally on the fourth day of the new moon until the sunrise on the seventh day. Source: SBS Nepali/Krishna Pokhrel

सिड्नी वरवर बसोबास गर्ने मानिसहरूको उपस्थिति रहेको छठ कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि पुगेका थिए।

सिड्नीमा मनाइएको छठका केही झलकहरू हेर्नुहोस्।
Image 2.jpeg
Image 1.jpeg
DSC_0147.JPG
Chhath being observed in sydney
MicrosoftTeams-image (15).png
MicrosoftTeams-image (13).png

Share
Published 31 October 2022 10:40am
Updated 31 October 2022 1:41pm
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends